Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

राष्ट्रको हित प्रतिकूल नहुने गरी एमसीसी कार्यान्वयन हुनुपर्छः एमाले

राष्ट्रको हित प्रतिकूल नहुने गरी एमसीसी कार्यान्वयन हुनुपर्छः एमाले

  • काठमाडौँ । नेकपा एमालेले एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनपर्ने बताएको छ । आज मंगलबार एमसीसीको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको प्रेस विज्ञप्ति वाचन गर्दै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सो बताएका हुन् ।

    images
    images
    images

    ‘एमसीसी परियोजनासँग सम्बन्धित सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ’, उक्त विज्ञप्तिमा भनिएको छ ।

    images

    प्रतिनिधि सभाको बैठकले गत आइतबार एमसीसी र सोसँग सम्बन्धित व्याख्यात्मक घोषणा पारित गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij