Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

पत्रकारलाई माधवको निम्तो

पत्रकारलाई माधवको निम्तो

  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने कार्यक्रम तयार गरेका छन् । बानेश्वरस्थित अर्पण बैंक्वेटमा पत्रकार सम्मेलनमा समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ । दिउँसो २ बजे सम्मेलन हुने एकीकृत समाजवादीले जनाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij