Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित

एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित

  • काठमाडौं । मन्त्रिपरिषद्‍ बैठकले एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित भएको छ । एमसीसीमाथि व्याख्यात्मक प्रस्ताव पारित भएपछि मन्त्रिपरिषदको बैठक सकिएको छ । मन्त्रिपरिषद्‍बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्नेछन् । यसअघि सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी संसदबाट पास गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij