Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

एनआइसी बैंकको एटीएम फोड्दै गर्दा पक्राउ

एनआइसी बैंकको एटीएम फोड्दै गर्दा पक्राउ

  • काठमाडाैँ । महानगरीय प्रहरी वृत्त काठमाडौँले एटिएम फोड्दै गर्दा एक जनालाई पक्राउ गरेको छ । नक्सालस्थित एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेका काभ्रे घर भएका आकाश तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

    images
    images
    images

    प्रहरीका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij