Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

एमसीसीकाबारे आन्तरिक छलफलमा माओवादी

एमसीसीकाबारे आन्तरिक छलफलमा माओवादी

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेताहरू आन्तरिक छलफलमा जुट्दै छन् । एमसीसीको विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निणर्यपछि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रमुख विपक्षी नेकपा एमालेसंग संवाद अघि बढेकोले एमसीसीको राजनीतिक घटनाक्रमका विषयमा माओवादी नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

    images
    images
    images

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पूर्व स्थायी कमिटी सदस्य र विभिन्न आयोगका अध्यक्षहरू सहभागी भएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij