Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

एमसीसीविरुद्ध ३४ दलकाे  संयुक्त प्रदर्शन

एमसीसीविरुद्ध ३४ दलकाे  संयुक्त प्रदर्शन

  • काठमाडौं । विभिन्न ३४ वटा राजनीति दलहरुले आज (शुक्रबार) एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएका छन् । आज बस्ने प्रतिनिधिसभा बैठकले एमसीसीका विषयमा अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन् ।

    images
    images
    images

    मध्यान्ह १२ बजेबाट विरोध कार्यक्रम सुरु गर्ने जनाएका छन्। विरोध कार्यक्रम काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्म राखेका छन् भने नयाँ बानेश्वर पुगि प्रदर्शन सभामा परिणत हुने बताइएको छ ।

    images

    शुक्रबार एमसीसी विरुद्ध प्रर्दशनको कार्यक्रम राख्नेमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, नेकपा (माले), एमसिसी खारेज अभियान नेपाल लगायत २२ राजनितीक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपाल, नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसंगठन र नेकपा (माओवादी) रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij