May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीकाे विरोधमा सडकमा प्रदर्शन गर्ने युवाहरुको कुनै दोष नरहेको बताएका छन्।
प्रदर्शन चर्किदै गएपछि काँग्रेस शर्माले दोहोरो चरित्र भएका नेताहरु दोषी भन्दै ट्विट गरेका हुन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij