Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

एमसीसी विरोधमा उत्रेका प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा 

एमसीसी विरोधमा उत्रेका प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा 

  • काठमाडौं । एमसीसी प्रस्तावको विरोधमा नयाँ बानेश्वरमा आज पनि प्रदर्शन भएको छ ।  बानेश्वर क्षेत्रमा ६ साना कम्युनिष्ट पार्टी सहित नागरिहरुले प्रदर्शन गरेका हुन ।नयाँ बानेश्वर क्षेत्रमा दोहोरो झडप प्रहरीले लाठी जार्च गरेको छ भने प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका छन्।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij