Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

ओली निवास बालकोटमा गृहमन्त्री खाँड

ओली निवास बालकोटमा गृहमन्त्री खाँड

  • काठमाडौं र गृहमन्त्री बालकृष्ण खाँण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा पुगेका छन् । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा सहमति जुटाउन र एमालेले अवरोध गर्दै आएको प्रतिनिधिसभा बैठकको समस्या समाधान गर्ने विषयमा छलफल गर्न गृहमन्त्री खाण बुधबार बिहान बालकोट पुगेका हुन् । 

    images
    images
    images

    भोलि बिहीबारदेखि प्रतिधिसभा बैठकमा एमसीसी अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि कांग्रेसका नेताहरू एसमीसीको पक्षमा सहमति जुटाउन सक्रिय भएका छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij