Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

लोकतान्त्रिक समाजवादी पार्टीको बैठक बस्दै

लोकतान्त्रिक समाजवादी पार्टीको बैठक बस्दै

  • काठमाडौँ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे लोकतान्त्रिक माजवादी पार्टी (लोसपा) एमसीसी विषयमा संसदीय दलको बैठक आज बस्दै छ ।

    उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कणर्ले जानकारी दिए । उक्त पार्टीको संसदीय दल १३ सदस्यीय छन् ।

    images
    images
    images

    एमसीसी सम्झौता छलफलका लागि सदनमा पेश भइसकेको अवस्थामा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका गतिविधि, छलफल र बैठकलाई महत्वका साथ हेरिँदै आएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij