Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

सर्वोच्चले अस्वीकार गर्‍यो  एमसीसीविरुद्धको रिट

सर्वोच्चले अस्वीकार गर्‍यो  एमसीसीविरुद्धको रिट

  • काठमाडौं/ सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट दर्ता गर्न अस्विकार गरेको छ ।सोमबार सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रिट निवेदन पेश गरेका थिए । तर, आज उक्त रिट सर्वोच्चले  दरपीठ गरिदिएको छ । सर्वोच्च अदालत प्रशासनले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दरपीठ भएको जनाएको छ । एमसीसी सम्झौता सन्धि ऐन अनुसार संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै अदालतमा रिट परेको थियो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij