Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

प्रदेशसभाको बैठक

प्रदेशसभाको बैठक

  • विराटनगर/ प्रदेश नं १ प्रदेशसभाको बैठक १५ फागुनमा सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए । प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो सो बैठक फागुन १५ गते दिउँसो १ बजे बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ ।

    images
    images
    images


    अबको नियमति बैठकमा सरकारले कानून संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान गरेको छ । गएको मङ्सिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले उद्घोष गरेका थिए ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij