Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्ने सरकारसँग माग

आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्ने सरकारसँग माग

  • काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसिसीकाविरुद्धमा आइतबार नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन्।

    अध्यक्ष केसीले आज विज्ञप्तिमा उनले आफ्नो पार्टीले सुरुदेखि नै एमसिसी विरोध गर्दै आएको स्पष्ट गरेका छन्। अमेरिकी सहायता परियोजना, एमसिसीकाविरुद्ध आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले उपचारको व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका छन्।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij