Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

प्रजातन्त्र दिवसमा पूर्वराजा प्रकट

प्रजातन्त्र दिवसमा पूर्वराजा प्रकट

  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा वक्तव्य जारी गरेका छन। वक्तव्य जारी गर्दै उनले  भने रोग, भोक र शोकमा जनतालाई राख्नु प्रजातन्त्र नभएको बताएका छन् ।

    images
    images
    images

    विज्ञप्तिमा भनिएको छ,‘अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुर्याइरहेको छ, विचारणीय प्रश्न छ।’89-2.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij