
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं। नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन् । उनले भने, “गठबन्धनको विषय एउटा हो एमसीसीको अर्को विषय हो । ” एमसीसीमा कुनै देशद्रोह नभएको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij