
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा थप ३ दल दर्ता भएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । योसँगै आयोगमा दर्ता भएको दलको संख्या १०६ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij