Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

ओलीसहितका नेताहरुविरुद्ध नीतिगत भ्रष्टाचारको मुद्दा

ओलीसहितका नेताहरुविरुद्ध नीतिगत भ्रष्टाचारको मुद्दा

  • काठमाडाै‌ । माधवल कुमार नेपालको पार्टी निकट विद्यार्थीहरुले नेकपा एमाले अध्यक्ष केपी ओली सहितका नेता विरुद्ध अख्तियारमा उजुरी हालेका छन् । 

    images
    images
    images

    अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित गिरीबन्ध टी-स्टेटको नाममा रहेको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख दाबी गरेका हुन् । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij