Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

सत्ता गठबन्धनको बैठक बिहीबार

सत्ता गठबन्धनको बैठक बिहीबार

  • काठमाण्डौं/ सत्ता साझेदार गठबन्धनका दलहरुको बैठक विहिवार बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बुधवार बालुवाटारमा भएको छलफल अनुसार सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको हो ।
    माओवादी अध्यक्ष प्रचण्डका सचिवालयले विहिवार ३ गते सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको जनाएको छ । बुधबार विहान माओवादी संसदीय दलको बैठक सकेलगत्तै प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij