
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनको क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीहरूले माइतीघरमा विरोध प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो ।
सो क्रममा केही प्रदर्शनकारी घाइते भएका हुन । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई मुस्किल परेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij