Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

सडकमा उत्रिए राप्रपा

सडकमा उत्रिए राप्रपा

  • काठमाडौं ।  एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  सडकमा उत्रिएको छ । 

    images
    images
    images

    बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ सडकमा आएका हुन् । 

    images

    माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत दलका कार्यकर्ताहरु एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । सरकारले आज एमसीसी पास गर्ने प्रस्तावमा संसदमा पेस गर्ने तयारी गरेपछि बानेश्वर वरपरको क्षेत्रमा प्रदर्शन गर्नेहरूको संख्या बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij