Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

विकास विरोधीहरूले एमसीसी रोक्न खोजे : सुजाता

विकास विरोधीहरूले एमसीसी रोक्न खोजे : सुजाता

  • काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवं पूर्वउपप्रधान तथा पराराष्ट्रमन्त्री सुजाता भन्छिन् विकास र  परियोजना  विरोधीहरूले एमसीसी रोक्न खोजेको र अनेक षड्यन्त्र भएको बताईन ।  

    आज (मंगलबार) पार्टी संसदीय दलको बैठकबाट बाहिरिने क्रममा “हामीकहाँ यस्तो समुदाय छ जो विकास गर्न दिँदैन, योजना आउन दिँदैन । सधै बिगार्ने षड्यन्त्र हुन्छ । त्यसमा हामीले आँट गरेर अघि बढाउनुपर्छ,” उनले भनिन्, 

    images
    images
    images

    उनले विकास परियोजना आउँदैमा देश कब्जा नहुने बताइन् । आजसम्म नेपालले धेरै परियोजना विदेशीबाट लिएको भन्दै देश कसैले कब्जा नगरेको उल्लेख गरिन् ।

    images

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij