Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

पत्रकारलाई निर्वाचन आयोगको निम्तो

पत्रकारलाई निर्वाचन आयोगको निम्तो

  • काठमाडौँ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले तयारी तीव्र पारेको छ ।

    images
    images
    images

    आइतबारदेखि आयोगले निर्वाचनसँग सम्बन्धित विषयको बारेमा दैनिक जानकारी दिन पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ । 

    images

    आयोगका उपसचिव कमल ज्ञवालीले शुक्रबार जारी गरेको सूचनामा आयोगले मिडिया सेन्टरमा हरेक दिन अपराह्न ४ बजे प्रेस मिट गरेर तयारीबारे जानकारी दिने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij