Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

हत्यामा संलग्न अघोरी पक्राउ

हत्यामा संलग्न अघोरी पक्राउ

  • काठमाडौँ। दक्षिणकाली मन्दिरनजिकै घाइते अवस्थामा भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले एक जोगीलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    विहीबार साँझ उद्धार गरिएका अन्दाजी ४५ वर्षका पुरुषको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिए । दाउरा र बाँसले टाउकोमा हानेर गम्भिर घाइते अवस्थामा भेटिएका उनको पहिचान खुलेको छैन ।

    images

    हत्यामा संलग्न आशंकामा प्रहरीले दक्षिणकाली मन्दिर परिसरमा बस्दै आएका शिव गिरी ‘अघोरी’ भन्ने जोगीलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    May be an image of 2 people

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij