Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

सडकबासीलाई फ्युजन नेपालको ब्याग

सडकबासीलाई फ्युजन नेपालको ब्याग

  • काठमाडौँ । सडकमा जीवन बिताइरहेका मानिसहरूलाई फ्युजन नेपालले स्लीपिङ ब्याग वितरण गरेको छ । अत्याधिक जाडोका कारण सडकमा कठिन जीवन बिताइरहेका मानिसहरूलाई सुतिरहेकै ठाउँमा पुगेर स्लीपिङ ब्याग वितरण गरेको थियो ।

    images
    images
    images

    फ्युजन नेपालका अध्यक्ष लक्ष्मी गौतमले अहिले काठमाडौँ उपत्यकामा सडक पेटी तथा पाटी पौवाहरूमा रात गुजार्ने मानिसहरूलाई केही भए पनि सहज होस् भनेर स्लीपिङ व्याग वितरण गरेकी बताइन् ।

    images

    अध्यक्ष लक्ष्मी गौतमले भने ‘अहिले सम्म ६५ वटा स्लीपिङ ब्यागहरू वितरण गरिसकेकाे र आवश्यकताको आधारमा अझै केही हप्तासम्म यो सेवालाई निरन्तरता दिने योजनामा रहेको छ।’



    272795305_1129900454478974_7036619556954215965_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij