Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

एक किशोर मृत फेला

एक किशोर मृत फेला

  • डोटीको जोरायल गाउँपालिका-१ गोगनपानीमा एक किशोर मृत फेला परेका छन्।

    images
    images
    images

    विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका-१ भुसुका १६ वर्षीय किशोर भानु नाथ मृत फेला परेको प्रहरीले जनाएको छ। 

    images

    यही माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह-प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij