Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

एआईजी हुने मुहारहरू !

एआईजी हुने मुहारहरू !

  • काठमाडौँ । अन्तत: निकै रस्साकस्सीपछि तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप भएको छ । मन्त्रिपरिषद्ले तीन जना एआईजीको दरबन्दी थप गरेको बताईएको छ ।

    images
    images
    images

    दरबन्दी थपिएसँगै केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख डीआईजी धीरजप्रताप सिंह, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी उत्तम सुवेदी र अख्तियार दुरुपयोग आयोग अनुसन्धानका डीआईजी बसन्त पन्तलाई एआईजीमा सरकारले सिफारिस गर्न लागेको स्रोतको दावी छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij