Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

टंगल टोलमा उमामहेश्वर फर्किएपछि...

टंगल टोलमा उमामहेश्वर फर्किएपछि...

  • टंगलस्थित ढुङ्गेधारामा उमामहेश्वरको मुर्ति पुनस्थापना भएको छ । ४० वर्ष पहिले चोरिएको उमामहेश्वर अमेरिकाबाट फिर्ता ल्याईएको हो । सुरक्षा व्यवस्था राम्रो बनाएपछि आज पुन ढुङ्गेधारामा स्थापना गरिएको हो ।

    images
    images
    images

    टंगल टोलसुधार समितिका अध्यक्ष सारदा चित्रकार भन्नुहुन्छ, 'आज आफ्नो ठाउँमा देवता राख्न पाउँदा धेरै खुशी लागेको छ ।'

    images

    'उमामहेश्वरको सुरक्षा हुन नसक्दा हराएको हो' टंगल टोलसुधार समितिका सल्लाहकार तिर्थराज बज्राचार्यले भन्नुभयो, 'अब हामी त्यस्तो हुन दिनेछैनौं ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij