Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन प्रतिनिधिको संख्या बढायो

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन प्रतिनिधिको संख्या बढायो

  • काठमाडाैँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ। 
    भोलिबाट काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले प्रतिनिधिको संख्या १ हजार ६ सय ३१ पुर्याएको हो। 

    images
    images
    images

    केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नियमित प्रक्रियाबाट आउने प्रतिनिधिको संख्या १ हजार ४ सय ८३ को १० प्रतिशत मनोनयन गर्ने निर्णय गरेको हो। यसअघि ५ प्रतिशत मात्र मनोनयन गर्ने भनिएको थियो। 

    images

    माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार १ सय ४८ जना प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij