Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

बजेट पारित गर्न एमालेको ह्विप

बजेट पारित गर्न एमालेको ह्विप

  • काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरको छ ।

    images
    images
    images

    असार १० गते मंगलबार प्रतिनिधि सभाको बैठकमा आर्थिक बर्ष २०८२-८३ को विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेकोले एमालेका सम्पूर्ण सांसदलाई बैठकमा अनिवार्य उपस्थित भएर प्रस्तावको पक्षमा मतदान गर्न मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरेका हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij