Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको कमाण्ड सम्हाल्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरीक्त महानिरीक्षक पदमा बढुवा हुनुभई प्रमुख पद सम्हाल्नुभएको हो...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij