Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल लाइफको सुनौलो भविष्य बीमा

नेपाल लाइफको सुनौलो भविष्य बीमा

  • काठमाडाैं । नेपालको अग्रणी जीवन बीमा कम्पनी दाबी गर्ने नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा नामको नयाँ योजना ल्याएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले हिजो एक कार्यक्रम गरी यो योजना सार्वजनिक गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यस बीमा योजनाको अनावरण गर्नुभएको हो ।

    AGNI GROUP

    आफु तथा आफ्नो परिवारलाई कहिल्यै पनि आर्थिक संकटको सामना गर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसातगर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

    १८ देखि ६५ वर्षसम्मका लागि ल्याइएको यो योजनाको न्यूनतम बीमाङ्क रकम २५ हजार रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij