अनलाइनपत्रिका
अनलाइन पत्रिका मिडिया हाउसद्धारा संचालित https://onlinepatrika.com (अनलाइन पत्रिका डटकम) नेपाली भाषाको अनलाइन न्यूजपोर्टल हो । यसको सहप्रकासनको रुपमा अनलाइन पत्रिका Print Edition (छापा संस्करण) प्रकासित हुँदै आइरहेको छ । र, अनलाइन टिभी पनि संचालित छ ।
विश्वभर, सिंगो राष्ट्र र ललितपुर जिल्लाकै विशेष समाचार गतिविधिमा केन्द्रित रही निरन्तर संचालित अनलाइन पत्रिका ललितपुरकै पत्रिकाहरुमध्ये विश्वस्त मिडियाको रुपमा चर्चित छ ।