
Apr 22 2025 | २०८२, वैशाख ९ गते
सर्जियो रामोसले दोस्रो खेलमै रातो कार्ड सामना गरेको खेलमा माउरो इकार्डीले गोल गर्दै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हारबाट जोगाएका छन् ।
लोरिएन्तमा भएको खेलमा थोमस मोनकोडुइटले ४० औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए ।
८६ औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित रहेको पीएसजीले १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ । शीर्षस्थानको पीएसजीसँग १३ अंकको अग्रता छ । दोस्रो स्थानको नाईससँग समान खेलबाट ३३ अंक छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij