Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

प्रचण्डको ध्यान पार्टी एकतामा नभई कब्जा तर्फ भएकाले बाध्य भएर संसद विघटन गर्नु पर्यो । : प्रधानमन्त्री केपी शर्मा   

प्रचण्डको ध्यान पार्टी एकतामा नभई कब्जा तर्फ भएकाले बाध्य भएर संसद विघटन गर्नु पर्यो । : प्रधानमन्त्री केपी शर्मा   

  • काठमाडौँ  । बालुवाटारमा विघटित संसदका आफूपक्षीय सांसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एकताको तेस्रो महिनादेखि नै प्रचण्डको ध्यान पार्टी कब्जा गर्ने तर्फ रहेको बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  , ‘प्रधानमन्त्री ज्यूले अहिलेको अवस्था कसरी आयो भनेर जानकारी गराउनु भयो । उहाँले असाध्यै भारी मनले संसद विघटनको निर्णय गर्नु परेको बताउनु भयो ।’

    images
    images
    images

    प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै थापाले भने, ‘सरकारलाई काम गर्न दिइएन, पार्टी एकताविरुद्ध काम भयो । प्रचण्ड जी को ध्यान सहयोग नभइ पार्टी कब्जा तर्फ गयो ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij