Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

स्थगित  ‘मिस वर्ल्ड’ मार्च १६ मा 

स्थगित  ‘मिस वर्ल्ड’ मार्च १६ मा 

  • विश्वकै चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’को फिनाले कोरोनाका कारण आयोजना हुन सकेन । प्रतिस्पर्धी र आयोजक टिमका सदस्यहरुमा कोरोना संक्रमण भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।

    images
    images
    images

    आयोजकले जारी गरेको विज्ञप्तिमा आउँदो वर्षको मार्च १६ तारिखमा यो कार्यक्रम आयोजना हुनेछ ।

    आयोजकले विश्वभरका प्रतिस्पर्धीहरुले मार्च १६ अर्थात् चैत २ गते अमेरिकामा प्रतिस्पर्धा गर्ने बताएको छ । कार्यक्रम स्थगित भएपछि मिस नेपाल नम्रता श्रेष्ठ पनि स्वदेश फर्किसकेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij