Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बार्सिलोना र सेभिल्ला बराबरी खेले

बार्सिलोना र सेभिल्ला बराबरी खेले

  • काठमाडाैँ । एपेनिस् ला लागिमा बार्सिलोना र सेभिल्ला बराबरी खेलेका छन् । बार्सिलोना र सेभिल्ला १-१ को बराबरी खोल्दै अंक बाडेको हो । सेभिल्लाको लागि पपु गोमेजले गोल गरे भने बर्सिलोनाको रोनाल्ड अरुउजोले गोल फर्काए । दुवै गोल पहिलो हापमा सम्भव भएको थियो ।

    images
    images
    images

    खेलको ३२ औँ मिनेटमा गोलेजले गोल गर्दै सेभिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्तिम समयमा रोनाल्डेले गोल गर्दै खोल १-१ को बराबरीमा ल्याए ।

    यो बराबरीसँगै दुवै टोली यथास्थान रहेका छन् । १८ खेलबाट ३८ अंक जोड्दै सेभिल्ला अंकतालिकाको दोस्रो स्थानमा र सातौँ स्थानमा रहेको बार्सिलोनाको २८ अंक छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij