Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

अमेरिकामा पहिलो ओमिक्रोन संक्रमितको मृत्यु

अमेरिकामा पहिलो ओमिक्रोन संक्रमितको मृत्यु

  • अमेरिकामा पहिलो पटक ओमिक्रोन भेरियन्टबाट संक्रमितको मृत्यु भएको छ ।

    images
    images
    images

    ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड-१९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएको जनाइएको छ ।

    एबीसी न्यूज र फक्स न्यूजका रिपोर्टहरूले यो संयुक्त राज्यमा ओमिक्रोन-सम्बन्धित मृत्युको पहिलो रेकर्ड भएको उल्लेख गरेका छन् । डिसेम्बर १८ सम्ममा देशभरका नयाँ संक्रमित केसहरूमा ७३.३ प्रतिशत ओमिक्रोनले ओगटेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij