Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

अमेरिका भूकम्पको झट्का

अमेरिका भूकम्पको झट्का

  • अमेरिकाको क्यालिफोर्नियामा भूकम्पको झट्का महसुस भएको छ । भूकम्पको तीब्रता ६.२ मापन गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सेक्रामेन्टो र सान फ्रान्सिस्को खाडी इलाकाका निवासीले झट्काको सूचना दिएका हुन् । भूकम्पका कारण कोही पनि हताहत भएको जानकारी प्राप्त भएको छ । 

    images
    images
    images

    क्यालिफोर्नियाका एक जनरल स्टोर सञ्चालक जेन डेक्सटरले उनले करिब २० सेकेन्डसम्म झट्का महसुस गरेको जानकारी दिए । झट्का कारण स्टोरको दराजमा राखिएका सिसाका बोतल खसेर फुटेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij