Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

चलचित्र ‘फुर्वा’ (द नेचर गाय ) सार्वजनिक

चलचित्र ‘फुर्वा’ (द नेचर गाय ) सार्वजनिक

  •   ललितपुर । पछिल्लो समय म्युजिक भिडियो, डकुमेन्ट्री निर्देशनमा आफ्नो बेग्लै पहिचान बनाउन सफल यूवा निर्देशक युगल पोमो लिम्बु निर्देशित चलचित्र  ‘फुर्वा’  (द नेचर गाय ) पोमोको आफ्नै युट्युब च्यानल वाई के फिल्मस्  मार्फत सार्वजनिक गरिएको छ । युगल पोमो लिम्बुको कथा निर्देशन रहेको चलचित्रलाईअहिलेका व्यस्त सम्पादक अनिल कुमार महर्जनले सम्पादन गरेका हुन । विभिन्न म्युजिक भिडियो ,डकुमेन्ट्र, विज्ञापन, कथानक चलचित्रहरु  सम्पादन गर्दै आएका महर्जन एक कुसल अनि फरक प्रतिभा भएका ब्यक्तित्व हुन् ।

    images
    images
    images

     चलचित्र  ‘फुर्वा’ (द नेचर गाय) आफ्नो मातृभूमिमा केही  गर्छु भन्ने सोचले संघर्ष गर्दै आएका यूवाहरु बाध्यताले विदेशिनु परेको र विदेशिएपछिको परिणामलाई निर्देशकले कलाको  माध्यमबाट पर्दामा उतारिएको छ । 
     
    एउटा हिमाली भेगको बसोबासलाई समेटेर निर्माण गरिएको चलचित्रमा कलाकारहरु सृजना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ , टेकराज लाङ्घालीको अभिनय देख्न सकिन्छ।  चलचित्र सहित

    Phurba "The Nature Guy" || New Nepali Full Movie || Srijana Subba,Dinesh Gurung,Shyam Rai,Ram Gurung
    youtube.com 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij