Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध टेस्ट टिममा परिवर्तन नगर्ने

अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध टेस्ट टिममा परिवर्तन नगर्ने

  • काठमाडौं । अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको बाँकी तीनवटा टेस्ट खेलका लागि १५ सदस्यीय टोलीमा कुनै परिवर्तन नगर्ने जनाएको छ । 

    अष्ट्रेलियाको राष्ट्रिय छनोटकर्ताले १५ जनाको टोलीमा परिवर्तन नहुने जनाएका हुन् । एसेस क्रिकेट सिरिज अन्तर्गतको बाँकी तीन खेल मेलबर्न, सिड्नी र होवार्टमा हुने तालिका रहेको छ । 

    images
    images
    images

    कमिन्स कोभिड संक्रमितको सम्पर्कमा आएको तथा ह्याजलउड घाइते भएपछि दोस्रो टेस्ट गुमाउन पुगेका थिए ।
    कमिन्स र ह्याजलउडले खेल्न वा नखेल्नेबारे यस अघि दुविधा उत्पन्न भएको थियो । 

     
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij