
Apr 22 2025 | २०८२, वैशाख ९ गते
इटालीयन सिरि ए फुटबलमा एसी मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा उक्लिएको छ । मैदान सान सिरोमा मिलन नापोलीसँग १.० अन्तरले पराजित भएको हो । नापोलीको जितमा पाँचौ मिनेटमा इलिफ इल्मासले निर्णायक गोल गरे ।
जितसँगै नापोली लिगको दोस्रो स्थानमा उक्लिएको छ । एसी मिलानसँग ३९ अंकको बराबरी भएपनि हेट टु हेडमा अघि रहेको हो । दुवै टिम शीर्ष स्थानको इन्टर मिलानभन्दा चार अंकले पछि छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij