
Apr 10 2025 | २०८१, चैत २८ गते
ललितपुर। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बृद्धि भएको छ ।
आज मूल्य बृद्धि भइ प्रतितोला सुन ९५ हजार २०० सयमा कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९४ हजार ७ रहेको छ ।
त्यस्तै आज प्रतितोला चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बृद्धि भएको छ । मूल्य बृद्धि भइ प्रतितोला चाँदी १३ सय २० कायम भइ कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij