Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

क्रुजेरोको मालिक बन्दै रोनाल्डो

क्रुजेरोको मालिक बन्दै रोनाल्डो

  •  ब्राजिलका पूर्वखेलाडी रोनाल्डो नाजारियो त्यहाँको स्थानीय क्लब क्रुजेरोको बहुमत सेयरधनी बन्ने भएका छन् । 

    images
    images
    images

    करियरको सुरुवातमा आफैँले खेल्ने गरेको क्रुजेरोको मुख्य लगानीकर्ता बन्ने घोषणा रोनाल्डोले शनिबार राति गरेका हुन् ।  

    रोनाल्डोले क्रुजेरोबाटै व्यवसायिक खेल करियर सुरु गरेका थिए । त्यसबखत ब्राजिलको शीर्ष श्रेणीमा रहेको क्रुजेरो हाल दोस्रो श्रेणीमा छ । ‘क्रुजेरोसँग आबद्ध हुने मौका पाउँदा हर्षित छु । क्रुजेरोलाई पहिलाको स्थानमा फर्काउन हामीले मेहनत गर्न पर्नेछ,’ रोनाल्डोले भनेका छन् । 

     उनी केही वर्षअघि देखि स्पेनको रियल भाल्लाडोलिडको पनि मालिक रहँदै आएका रोनाल्डो हाल स्पेनको दोस्रो श्रेणीमा रहेको भाल्लाडोलिडमा रोनाल्डोले सन् २०१८ मा बहुमत सेयर खरिद गरेका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij