
Apr 17 2025 | २०८२, वैशाख ४ गते
भारतीय राष्ट्रपति रामनाथ कोविन्द बंगलादेशमा श्री रमणा काली मन्दिर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा कोविन्दले उक्त ऐतिहासिक मन्दिर भारत र बंगलादेशबिचको संस्कृतिक र आध्यात्मिक सम्बन्धको प्रतिक रहेको बताए थिए ।
सन् १९९० को युद्धमा पाकिस्तानमाथि विजय प्राप्त गरेको अवसरमा बंगलादेशमा ५० औँ वार्षिकोत्सव मनाइदै छ। बंगलादेशमा हिन्दुहरुमाथि हिंसात्मक घटना भएको भन्दै आलोचना हुँदै आएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij