Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

भुटानद्वारा मोदीलाई सर्वोच्च नागरिक सम्मान प्रद

भुटानद्वारा मोदीलाई सर्वोच्च नागरिक सम्मान प्रद

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ। 

    onlinepatrika
    Arghakhachi

    भुटानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान, नगाडाग पेल गी खोर्लोद्वारा सम्मान गरेको छ।

    AGNI GROUP

    अवार्ड प्रदान गर्ने क्रममा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले विगतका वर्षहरूमा र विशेष गरी कोभिड-१९ महामारीको समयमा बढ्दो द्वीपक्षीय सहयोग र मित्रताको आदानप्रदान माथि प्रकाश पार्नु भएको थियो।

    मोदीकै कारण कोरोना महामारीसँग लड्न भुटान सक्षम भएको भुटान सरकारको भनाइ छ। महामारीका बेला भारतले प्रदान गरेको मद्दतका कारण मोदी यो सम्मान योग्न भएको बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट