Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

अमेरिका र युरोपमा कोरोना संक्रमण बढ्दै

अमेरिका र युरोपमा कोरोना संक्रमण बढ्दै


  • काठमाडौँ । अमेरिका र युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनी लगाएतका देशहरुमा दैनिक संक्रमण उच्च बन्दै गएको तथ्याङकले देखाएको छ।
    २४ घन्टामा अमेरिकामा एक लाख २४ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यहाँ दैनिक संक्रमण दर ४० प्रतिशत रहेको भने मृत्युदर ३४ प्रतिशतले वृद्धि भईसकेको छ ।

    images
    images
    images

    त्यस्तै, बेलायतमा एकै दिनमा ७८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । फ्रान्समा ६० हजार जर्मनीमा ५३ हजार,रुसमा २८ हजार बढी नयाँ संक्रमित थपिएका छन् । रुसमा संक्रमण भन्दा मृत्यु हुनेको संख्या एकै दिनमा ११ सयभन्दा बढी छ । रुसमा मृत्युदर सबैभन्दा बढी देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij