
Apr 17 2025 | २०८२, वैशाख ४ गते
इस्लामाबाद — कुपोषणका कारण पाकिस्तानमा १७ लाख ७ हजारभन्दा बढी बालबालिका ५ वर्षभन्दा कम उमेरमै मृत्यु हुने गरेको खाद्य सुरक्षा तथा अनुसन्धानमन्त्री सैयद फखर इमामले बताएका छन् ।
मन्त्री इमामले पाकिस्तानमा ५० लाखभन्दा बढी मानिसहरूले हाम्रो स्वास्थ्यका लागि महत्त्वपूर्ण सूक्ष्म पोषक तत्त्व जिंकको अभाव हुने गरेको स्वीकार गरे ।
कुपोषण र खानपानका कारण मृत्युदर बढ्न गएको अधिकारीहरूको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij