Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

बढ्दो ‘ओमिक्रोन’ को गति, दुई साता निषेधाज्ञा 

बढ्दो ‘ओमिक्रोन’ को गति, दुई साता निषेधाज्ञा 

  • मुम्बई । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ तीव्र गतिमा बढ्न थालेपछि मुम्बईमा निषेधाज्ञा लगाइएको छ ।  एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि भारतको राजधानी मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

    images
    images
    images

    त्यहाँ आज बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको मुम्बई प्रहरीले जनाएको छ । निषेधाज्ञा अवधिभर ठुला जमघट गर्न पाइने छैन भने सार्वजनिक भेटघाटमा ५ जनाभन्दा बढी मानिस सहभागी हुन बन्देज लगाइएको छ । भारतमा अहिलेसम्म ७३ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । जसमध्ये महाराष्ट्रमा माात्रै ३२ जना छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij