Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

बढ्यो शेयर बजार, ४० मिनेटका लागि कारोबार बन्द

बढ्यो शेयर बजार, ४० मिनेटका लागि कारोबार बन्द

  • काठमाडौँ । विगत केही समयदेखि लगातर घटेको शेयर बजार आजभने बढेको छ । आज मंगलबार शेयर बजारमा उच्च छलाङ मारेपछि सर्किट ब्रेकर लागेको हो । 

    images
    images
    images

    कारोबारको दुई घण्टा अगावै परिसूचक ५ प्रतिशत नाघेर बढेपछि बजारमा सारकारात्मक सर्किट लागेको छ । अब बजार ४० मिनेटका लागि बन्द भएको छ । 

    यो समाचार तयार पार्दासम्म कुल १८६ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै कुल कारोबार रकम एक अर्ब ४५ करोड हाराहारी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij