
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडाैँ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
प्रतितोला ‘फाइन गोल्ड’ ९२ हजार ८०० रुपैयाँ र ‘तेजाबी गोल्ड’ ९२ हजार ३०० रुपैयाँ पुगेको छ।
आज चाँदीको भाउ तोलामै २० रुपैयाँ बढेर १ हजार २१० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार १९० रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij